अब चाँडै नै शिक्षक सरुवा व्यवस्था परिमार्जन गर्ने शिक्षामन्त्री महावीर पुन भनाई

अब चाँडै नै शिक्षक सरुवा व्यवस्था परिमार्जन गर्ने शिक्षामन्त्री महावीर पुन भनाई 




Mahabir Pun ज्यू! शिक्षक सरूवा व्यवस्थापन मिलाउनुहोस!

१.शिक्षक दरबन्दी रिक्त भएको २४ घण्टा भित्र शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई विद्यालय मार्फत जानकारी दिने

२.मानव स्रोत विकास केन्द्रले सरूवा हुन चाहनेको लागि २४ घण्टा  भित्र विभिन्न माध्यमबाट इच्छुक सरूवा हुन चाहनेलाई ७ दिनको सूचना दिने र २ दिन भित्र मापदण्ड अनुसार  पदस्थापनको लागि विद्यालयलाई अनुरोध गर्ने। यसरी सरूवा हुन कसैको आवेदन नपरेमा ५ दिनभित्र शिक्षक सेवा आयोगलाई पदपूर्तिको निम्ति अनुरोध गर्ने ।

आयोगले पदपूर्ति गर्न नसकेमा करारमा भएकालाई २ दिन भित्र पठाउने 

यति गर्दा पनि भएन भने करारमा खुला बिज्ञापन गर्ने ।

सरूवा भएर विद्यालय आए ११ दिन पछि पठनपाठन सुरू गर्ने।

Comments

Popular posts from this blog

Breaking: अस्थायी, करार खारेजी अब शिक्षकमा पनि लागू हुने

राहत शिक्षकलाई अन्ततः पेसागत निरन्तरता सहित सामाजिक सुरक्षाकोषमा आबद्ध गरिने