राहत शिक्षकहरुलाई आज बेलुकी अनलाइन मिटिङ्गमा सहभागी हुन विष्णु खत्रीको आग्रह
विशेष बैठक बस्ने सम्बन्धमा जानकारी!!
आज बेलुकी ७:३० बजे नेपाल राहत शिक्षक राष्ट्रिय समिति को अनलाइन मिटिङ भएकोले सम्पुर्ण राष्ट्रिय समितिका पदाधिकारी तथा सदस्यहरु तयारी अवस्थामा रहनु होला !!
समय : आज २०८२/०७/१२ गते बेलुकी ठिक ७:३० बजे
माध्यम : राष्ट्रिय समितिको मेसेन्जर ग्रुप 🙏🌺👉♥️ #foryouシ #informativepost #followme #ReliefTeachersNationalCommettee

Comments
Post a Comment