शिक्षकलाई स्थानीय भत्ता- प्रावि(४६००)निमावि(५५१०)मावि(८८००) प्रति महिना पाउने
शिक्षकलाई स्थानीय भत्ता! हिम्मत छ त अरूको???
भाेजपुरकाे रामप्रसादराई गाउँपालिकाले यसपालिदेखि सामुदायिक विद्यालयका सबै शिक्षकहरूलाई स्थानीय भत्ता (प्राथमिक तह=रु ४,६००, निमा तह= ५,५१०, माध्यमिक तह= ८,८००) प्रति महिना !!!!

Comments
Post a Comment