शिक्षा क्षेत्रलाई राजनीति मुक्त बनाउनुपर्छ। राजनीतिले नैं शिक्षा बिग्रिएको हो - महावीर पुन

 एउटा कार्यक्रममा बोल्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले शिक्षालाई राजनीतिबाट पूर्णत मुक्त राख्नुपर्ने बताएका छन् । नेपालको शिक्षा राजनीति हावी भएर नै लथालिङ्ग भएको बताउँदै मन्त्री पुनले शिक्षा सुधार गर्न राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नुपर्ने बताए । जुन विद्यालयमा राजनीति घुसेको छ, त्यहाँको शैक्षिक वातावरण बिग्रिएको र राजनीति नघुसेको विद्यालयहरुले शिक्षामा उत्कृष्ट काम गरेको आफूले राम्रोसँग देखेको मन्त्री पुनको भनाई छ ।



Comments

Popular posts from this blog

Breaking: अस्थायी, करार खारेजी अब शिक्षकमा पनि लागू हुने

राहत शिक्षकलाई अन्ततः पेसागत निरन्तरता सहित सामाजिक सुरक्षाकोषमा आबद्ध गरिने